बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नेपालका लागि दुवै … Continue reading बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा